मन रुवाउने गीत लिएर आए चर्चित गायक सुगम पोख्रेल,मन थामेर हेर्नुहोला (भिडियो सहित)

0
34

काठमाडौं – विन्ध्यवासिनी म्युजिक प्रालिको निर्माण तथा बजार ब्यबस्थापनमा लोकप्रिय गायक सुगम पोख्रेलको आवाजमा रहेको ‘न मलाइ तिम्रो भर भो न मलाइ तिम्रो डर भो’ बोलको गीत सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिका संचालक सुबास रेग्मीको प्रस्तुति रहेको सोहि गीतमा चर्चित गीतकार संगीतकार रमण गायकको सब्द तथा संगीत रहेको छ भने गीतको भिडियोलाई पनि रमण गायकलेनै निर्देशन गरेका हुन्। गीतमा संगीत संयोजन कमल सौरागको रहेको छ। गीतको भिडियोमा चर्चित मोडेल बिमल अधिकारि र संचिता साहिको अभिनय रहेको छ। जसलाई महेश गोदारले कोरियोग्राफी गरेका हुन्। भिडियो दुर्गा पौडेलको छायांकन तथा दिपक बिष्टको सम्पादनमा तयार भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here