मतदानको लागि देउवा पुगे सभागृह

0
11
sf7df8f}F, @^ dªl;/M dxflwj]zg k|ltlglw;Fu ;efklt b]pjf g]kfnL sf+u|];sf] !$cf}F dxflwj]zg :yn e[s'6Ld08kdf dxflwj]zg k|ltlglwx?;Fu cGt/lqmof u/L ef]6 dfUb} sf+u|]; ;efklt Pj+ k|wfgdGqL z]/axfb'/ b]pjf . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं – कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा मतदान शुरू भएको छ । मतदान गर्न प्रधानमन्त्री एवं बहालवाला सभापति शेरबहादुर देउवा मतदानस्थल राष्ट्रिय सभा गृहमा पुगेका छन् । देउवा प्यानलसहित सभापतिका उम्मेदवार बनेका छन् । उनलाई डा.शेखर कोइराला, विमलेन्द्र निधी, प्रकाशमान सिंह र कल्याण गुरूङले सभापतिमा चुनौती दिएका छन् । बिहान ८ बजे मतदान सुरु हुने निर्वाचन कार्यतालिका भए पनि ३ घण्टा ढिलागरी मतदान थालिएको हो । कांग्रेसका पाका नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान शुरू भएको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिले मतदान गर्दै छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here