सुनिता बुडा क्षेत्रि र हरि खत्रीको आवाजमा ‘लाउछ के सरिम’ बोलको गीत सार्वजनिक

0
169

काठमाडौं – सुनिता बुडा क्षेत्रि र हरि खत्रीको आवाजमा ‘लाउछ के सरिम’ बोलको गीत सार्वजनिक भएको छ। गितमा शब्द / संगित चर्चित सर्जक नेत्र अर्यालको रहेको छ। गीतको भाव गीतको शब्द चयनमा निकै रस रंग संगै अति मनोरन्जनात्मक रहेको दर्शक श्रोताले आकलन गरिरहेका छन्। माया प्रेमका कथा मिसिएर बनेको गितको लय निकै माधुरियता मिसिएको छ। जहा धुन बज्छ त्यहा रमझम हुन्छ। जहा शब्द बुनिन्छ त्यहाँ मिठासपन हुन्छ यि कुरालाई गीतमा समेटिएको आभास दर्शक श्रोताले गरिरहेका छन्। गीतमा लोमश शर्मा र विपना क्षेत्रीको अभिनय देख्न सकिन्छ गीतको भिडियोलाइ स्मृति तिमिल्सिना (गुरुआमा)ले निर्देशन गरेकी छ्न । भने छायांकन हरिश महराको रहेको छ भने भिडियोलाई शिव पौडेलले सम्पादन गरेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here