पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
4

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ५ सय ११ जनाको पीसीआर परीक्षण गर्दा २९८ जना र १ हजार ८ सय ९२ जनाको एन्टिजेन परीक्षण गर्दा १७ जना गरी ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २०१ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here