२०५८ सालमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ब्याक्ति २०७८ सालमा पक्राउ

0
14

काठमाडौं – सवारी ज्यान मुद्दामा फरार एक ब्याक्ति काठमाडौंको नक्सालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर ठिमी नगरपालिका–१३ का ४४ वर्षीय राम भक्त श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका श्रेष्ठले २०५८ साल पुष १५ गते बिहान ४ः३० मा काठमाडौंको कोटेश्वरमा बा २ प ७३६५ नम्बरको मोटरसाइकल दुर्घटना गराई फरार भएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरिक्षक निरन्जन दत्त भट्टले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here