शेरा दिदीबहिनी बुर्कुशी मारेर माइत जादै , हेर्नुहोश भिडियोमा

0
159

काठमाडौं – बिन्दबासिनि म्युजिक प्रा लि को प्रस्तुतिमा जान्छु माइत मारेर बुर्कुशि बोलको तीज गीत प्रकासनमा आएको छ , गङ्गा पराजुलीको शब्द मनोज बिक ”भाबुक” को लय मा रहेको उक्त गीतमा स्वर भने स्वयम् गीतकार गङ्गा पराजुली र दुर्गा क्षत्रीको रहेको छ । राजेश क्षेत्री को संगीत संयोजन रहेको उक्त गीतमा निर्देशन भने माधव गुरुङ को छायांकन मा मनोज बिक भाबुक ले गरेका हुन् , कृष्ण पौडेल / सावित्री पौडेल / दुर्गा आचार्य ले यसमा आफ्नो जिवन्त अभिनय देखाएका छन् र यहि गीत मा दुइ भाइ ( सैलेश & अमिर ) को नाच पनि देख्न सकिन्छ , छायांकार माधव गुरुङ गुरुङ ले नै सम्पादन गरेको यस गीतको भिडियोमा रंग मिलन गुरुङ ले भरेका हुन् । समग्रमा नेपालि लोक संगीत को सम्रक्षण गर्ने उद्धेस्यले प्रकासन गरिएको यस गीतलाई प्रकासन भएको छोटो समयमै अत्याधिक दर्शक हरुले मन पराइदिनुभेको छ । आफ्नैपन अनि मौलिक पन बोकेर प्रकासित भएको यस गीत लाइ हाम्रो तर्फदेखी पनि धेरै धेरै सफलताको शुभकामना ।।।

भिडियो हेर्नको लागि तल दिएको लिंक मा क्लिक गर्नुहोला ।।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here