पछिल्लो २४ घण्टामा थप नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, ३४८ जना निको

0
6

काठमाडौं – पछिल्लो २४ घण्टामा थप नेपालमा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here