पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
8

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ३९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार १ सय ३४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ९ सय ३२ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी ३९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने ३८९ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here