गीतकार कमल पौडेलले सार्वजनिक गरे ‘खुशी दिने हात’ (भिडियो सहित)

0
456

काठमाडौं – गीतकार कमल पौडेलले आफ्नो नयाँ गीत ‘खुशी दिने तिम्रो हात’ सार्वजनिक गरेका छन्। वरिष्ट संगीतकार प्रभुराज ढकालको संगीत रहेको उक्त गीतलाई गायक प्रमित लामिछानेले गाएका छन्। विन्ध्यवासिनी म्युजिक प्रालिको उत्पादन वितरण तथा बजार ब्यबस्थापन रहेको उक्त गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन् भने छायांकन प्रवेश पोखरेलले गरेका हुन। भिडियोमा लोकप्रिय नायिका अनु शाह र दिक्पाल कार्कीको अभिनय देख्न सकिन्छ। सोहि भिडियोलाई सम्पादन दिपक बिष्टले गरेका हुन्। हाम्रो तर्फबाट पनि यस गीत र गीत संगै सम्बन्धित सम्पूर्णलाई लाखौँ करोडौँ बधाई तथा सफलताको शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here