मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ

0
3

काठमाडौं – मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । आधा किलो सुनसहित भारतीय नागरिक मोहमद जुबेद विमानस्थलबाट पक्राउ परेका हुन् । प्रहरीका अनुसार शंकास्पद लागेर चेकजाँच गर्ने क्रममा उनले सुन ल्याएको खुलेको थियो । ‘पानी, चिया खुवाएर दिसा गराएर सुन निकालिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीमाथि थप अनुसन्धान भैरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here