पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
22

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ४६८ जनाको पीसीआर परीक्षण गर्दा ४४१ जना र ४ हजार १९६ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ गरी ५३३ जनामा कोरोना संक्रमण पुष्‍टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ भने ४९० जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here