पछिल्लो २४ घण्टामा नेपालमा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
6

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९ हजार ७ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा ५६९ जना र २ हजार २ सय ४९ जनाको एन्टिजेन परीक्षण गर्दा ९७ जना गरी ६६६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ भने ६२२ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here