रवि लामिछानेकी पत्नी निकिताले दिएकाे उजुरी काठमाडौं प्रहरीद्वारा अस्वीकृत,,,

0
40

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा प्रहरी हिरासतमा रहेका सिधाकुरा जनतासंग एबम न्युज 24 टेलिभिजनका पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलको जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।
निकिताले अनुसन्धानमा रहेको पत्रकार पुडासैनीको आत्महत्यासम्बन्धी भिडियो कीर्ते तथा दुरुपयोग गरेको भन्दै चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ,र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा पुगेर जाहेरी दिएकी थिइन् ।
तर प्रहरीले प्रसासनले उजुरी दर्ताका लागि प्रमाण नपुग्ने र चितवनमा अनुसन्धान भइरहेको विषयमा क्षेत्राधिकार नपुग्ने भन्दै उजुरी दर्ता गर्न अस्वीकार गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here