भेडीगोठमा आगलागी हुँदा २५ पाठा जलेर मरे

0
4

जुम्ला – भेडीगोठमा आगलागी हुँदा जुम्लामा २५ भेडाका पाठा जलेर मरेका छन्। जुम्लाको हिमा गाउँपालिका-२ स्थित भेडीगोठमा आगलागी हुँदा २५ भेडाका पाठा जलेर मरेका हुन् । स्थानीयका अनुसार सोमबार दिउँसो गोठमा आगलागी हुँदा ती पाठा जलेर मरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here