साहस उर्जाको साधारण सेयर बाँडफाँड

0
11
Text IPO made of wood cubes on white textured putty background. Abbreviation of 'Initial public offering'. Square wood blocks. Top view, flat lay.

काठमाडौं – साहस उर्जाको साधारण सेयर बाँडफाँड गरिएको छ। (आईपीओ) ६ लाख ४४ हजार जनाले पाएका छन् । असोज ६ देखि १० गतेसम्म बिक्री खुला भएको आईपीओ उक्त आवेदकले १० कित्ताका दरले पाएका हुन् । कम्पनीको सेयर बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो । कम्पनीले ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता आईपीओ बिक्री खुलाएको थियो । आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाको आवेदन परेको थियो । जसमध्येबाट २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्रै आवेदन स्वीकृत भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here