सहदेव कोइराला र सुरेन गौतमको ‘सुन्दर सपना’ सार्वजनिक (भिडियो)

0
96

काठमाडौँ – विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा ‘सुन्दर सपना’ बोलको गीत विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ। उक्त गीतमा सहदेव कोइरालाको शब्द र सुरेन गौतमको आवाज तथा संगीत रहेको छ।
गीतको भिडियोमा संजय गौतमको निर्देशन, पीटर गुरुङको छायांकन, विष्णुहरि तिमिल्सिनाको सम्पादन तथा सहदेव कोइराला , सुहव तिमिल्सिना , डिम्पल खरेल र संजय गौतमको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here