पछिल्लो २४ घण्टामा नेपालमा थप ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि, १४१३ जना संक्रमणमुक्त

0
4

काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ७३४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ । जसमध्ये ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन् र १२ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here