सुनको मूल्यमा फेरी वृद्धि

0
12

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्यमा फेरी वृद्धि भएको छ। आइतबार छापावाल सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएकोमा आज ३०० रूपैयाँ बढेर ९० हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला ५ रूपैयाँले बढेको छ । आज चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here