आगामी भदौ २७ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित

0
17

काठमाडौं- आगामी भदौ २७ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । एमाले सांसदहरुको अवरोधका बीच चलेको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/८९ को विनियोजन विधेयकको प्रतिस्थापन विधेयक प्रस्तुत गरेका थिए । यस्तै शोक प्रस्तावलगायतका कार्यसूचीमा पनि बैठकमा छलफल भएको थियो । सभामुख अग्नि सापकोटाले बैठक भदौ २७ गते आइतबारसम्मका लागि स्थगित भएको घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here