आजको सुनको मूल्य कति ?

0
32

काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन आज तोलाको ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here