सरकारले गर्यो बालबालिकालाई मोडर्नाको ४० लाख खोप खरिद गर्ने सम्झौता,मार्च २०२२ सम्म आउने

0
14

काठमाडौं – बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ । कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचाल ‘गाभी’सँग सम्झौता भएको छ । १२ देखि १७ वर्ष उमेर समहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने छ

                                                                              स्रोत - अनलाइन खबर 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here