पछिल्लो २४ घण्टामा थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

0
10

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३,७२९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९हजार ४ सय ९३ पीसीआर परीक्षण गर्दा २ हजार ४३० जना र ६ हजार १८२ एन्टिजेन परीक्षण गर्दा १ हजार २ सय ९९ गरी ३ हजार ७२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २५ जनाको मृत्यु भएको छ भने १ हजार ८८५ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here