काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

0
103
A man rides on an empty street as long distance bus and land border crossings are shut down amid concerns about the spread of coronavirus disease (COVID-19), in Kathmandu, Nepal March 23, 2020. REUTERS/Navesh Chitrakar

काठमाडौं – काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here