दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनको स्कर्टिङमा ओलीले छाडे बालुवाटार

0
49

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। एमाले कार्यकर्ताहरुको दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनको स्कर्टिङमा उनि बालुवाटारबाट निस्किएका हुन्। बालुवाटारबाट गरेका छन् । एमाले नेता महेश बस्नेतले ओलीको स्वागतका लागि बालुवाटारमा भेला हुन कार्यकर्ताहरुलाई आह्वान गरेका थिए । तर अविरल बर्षाका कारण ओलीको स्वागत र्‍यालीलाई बिथोलिरहेको देख्न सकिन्थ्यो। २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here