गीतकार विश्वदीप तिगेलाको रचनामा मर्मस्पर्सी गीत ‘सपनीमा नआइदेउ मायालु छिया छिया हुन्छ मन’ सार्वजनिक

0
176

गीतकार विश्वदीप तिगेलाको रचनामा मर्मस्पर्सी आधुनिक गीत ‘सपनीमा नआइदेउ मायालु छिया छिया हुन्छ मन’ सार्वजनिक भएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा सार्वजनिक भएको उक्त गीतमा लोकप्रिय गीतकार/संगीतकार राजकुमार बगरको संगीत तथा लोकप्रिय गायिका अन्जु पन्तको आवाज रहेको छ । गोप्य कुरा नामक एल्बममा समाबेस सोहि गीतको भिडियोलाई भने अन्जान शर्माले निर्देशन गरेका हुन् । जसमा सन्तोष पोख्रेल (आदित्य) क्रिएटिभ डाइरेक्टरका रुपमा रहेका छन् । राजेश कुमारको सम्पादन रहेको भिडियोमा अभिनय भने कैलाश कठायत र अन्जु न्यौपानेको रहेको छ । भिडियोको छायांकन मुकेश हुमागाईंले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here