ताल्चा लगाएर अबरोध गरेको भन्दै दुर्गेश थापा र अनु साह बीच आरोप प्रत्यारोप (भिडियो)

0
126

नलाउ मायाँ मनैमा ताल्चा

ताल्चा खोल्न हाम्लाइनि आइहाल्छ

लोकप्रिय गायक एबम सर्जक बैकुण्ठ महतले आफ्नो नया गीत सार्वजनिक गरेका छन्।  मायाँ पिरतीमा आधारित रहेको ‘नलाउ मायाँ मनैमा ताल्चा’ बोलको उक्त गीतमा महत संगै गायिका मिलन नेवारको आवाज रहेको छ।  जसमा शब्द रचना बैकुण्ठ महत अनि संगीत तिलक बस्नेतको रहेको छ।  गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले निर्माण तथा बजार ब्यबस्थापन गरेको हो । सुबास रेग्मीको प्रस्तुति र लीना शर्मा रेग्मीले निर्माण गरेको सोहि गीतलाई  विन्ध्यवासिनी म्युजिक प्रालिकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।

गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् ,,, जसमा लोकप्रिय मोडल दुर्गेश थापा र लोकप्रिय नायिका अनु शाहको अभिनय रहेको छ।  भिडियोलाइ राजेश घिमिरेले छायांकन गरेका हुन् भने , पछिल्लो पुस्ताका लोकप्रिय सम्पादक बिनोद बमले सम्पादन गरेका हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here