भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु १७ जना घाइते

0
25

काठमाडौँ – भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ । विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here