राजकुमार फुयालको शब्द र देवी ओलीको स्वरमा ‘कति निष्ठुरी’ ( भिडियो )

0
127

काठमाडौं – रचनाकार राजकुमार फुयालको नयाँ सिर्जना ‘कति निष्ठुरी’गीत सार्वजनिक भएको छ गायिका देवी ओलीको स्वर र विकाश चौधरीको संगीत रहेको गीतलाई साया क्रियसन को अफिसियल यु ट्युब च्यानलबाट सार्वजनिक गरिएको हो
गीतको भिडियोमा रोशनी कार्की , सन्दीप श्रेष्ठ र नुवाकोटका बालकलाकार जेनिश अधिकारीको अभिनय रहेको छ । लाखौ युवाहरु वैदेशीक रोजगारीमा हुदा नेपाली समाजमा अहिले परेको असलाइ देखाउन खोजिएको भिडियोमा आवेश बज्राचार्यको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन र लोकप्रिय युवा निर्देशक प्रहिल कार्कीको निर्देशन रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here