लुकाउन खोज्दा लुकेन काजिश र एलिनाको प्रेम सम्बन्ध, यसरि भयो छताछुल्ल (भिडियो सहित)

0
275

‘तिम्रो मनमा दया छ मया छ
मया गर्ने तरिकै नया छ
,,,,,छौनी दयालु
तिम्रै हो यो जोवान लैजाउ मयालु’
यी र यस्तै मिठा अनि मन छुने शब्दहरुले सिंगारिएको लोकदोहोरी गीत विन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा प्रकाशनमा आएको छ। लोकप्रिय गीतकार एबम संगीतकार राजकुमार बगरको लय तथा शब्द सृजनामा तयार भएको यस गीतलाई लोकप्रिय गायिका देवी घर्ति र गायक दिपेन्द्र केसीले गाएका हुन्। गीतको भिडियोलाई पछिल्लो समयका लोकप्रिय एबम ब्यस्त निर्देशक काजिश श्रेष्ठले निर्देशन अनि कोरियोग्राफी गरेका हुन् भने छायांकन राजेश घिमिरेले गरेका हुन्। काजिश श्रेष्ठ र एलिना रायमाझीको अभिनय रहेको यस भिडियोमा काजिश र एलिना प्रेमी प्रेमिकाको रुपमा प्रस्तुत भएका छन्। जहाँ एकले अर्कोको तारिफ गर्दै आफ्नो प्रेम भाव प्रस्तुत गरेको देख्न सकिन्छ। भिडियोलाई बिनोद बमले सम्पादन गरेका हुन्। मोडल हरुको ड्रेस डिजाइन सुक्नीता चौलागाईंके गरेकी हुन्। यो गीत विन्ध्यवासिनी म्युजिक प्रालि र लीना शर्मा रेग्मीको लगानीमा निर्माण भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here