चाबहिल गौसला कलंकी चल्ने माइक्रोमा खलाँसी गर्दै गरेको अवस्थामा भेटीए मोडेल दुर्गेश थापा

0
174

काठमाडौँ – पछिल्लो पुस्तामाझ राम्रो सम्भावना बोकेका कुशल गीतकार , गायक निर्देशक एबम रंगकर्मी बिशाल घिमिरेले आफ्नो नयाँ गीत ”भेटौं शनिबार” लिएर बजारमा आएका छन्। लीना शर्मा रेग्मी को निर्माणमा रहेको उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकाशनमा ल्याएको हो। गीतका प्रस्तुतकर्ता भने सुबास रेग्मी हुन्। बिशाल घिमिरेको रचना तथा स्वर रहेको उक्त गीतमा जीवन दाहालको संगीत रहेको छ भने महिला आवाजमा घिमिरेलाई नेपाल आइडलकि प्रतिस्प्रधी ममता गुरुङ्गले साथ् दिएकी छन्।
गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् जसमा अभिनय लोकप्रिय मोडल दुर्गेश थापा र एलिना रायमाझीको रहेको छ। जसमा दुर्गेश थापा गाडीको खलाँसीको रुपमा देखा परेका छन् । भिडियोलाई राजेश घिमिरेको छायांकनमा पछिल्लो पुस्ताका चर्चित सम्पादक बिनोद बमले सम्पादन गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here