पछिल्लो २४ घण्टामा नेपालमा १०७ जना कोरोना संक्रमित थपिए, ५२ जना निको

0
45

काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा १०७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा ३ हजार २ सय ५४ जना पीसीआर परीक्षण भएका छन् । यस्तै, बिहीबार ५२ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ६ सय १० पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here