आखिर कसको मायामा डुबे त गीतकार एबम संगीत ब्यबसायी ‘सुबास रेग्मी’ (भिडियो सहित)

0
168

काठमाडौँ: बहुआयामिक प्रतिभाका धनि ब्याक्तित्व लोकप्रिय गीतकार संगीतकार , मोडेल , निर्देशक , संचारकर्मी एबम संगीत ब्यबसायी सुवास रेग्मीले आफ्नो नया गीत चुर्लुम्मै डुबें सार्वजनिक गरेका छन्। रेग्मिकै शब्द रचनामा रहेको छमछमी नाच्ने उक्त गीतमा बिबि अनुरागीले संगीत गरेका छन् भने रामचन्द्र काफ्ले र समिक्षा अधिकारीको स्वर रहेको छ । गीतको भिडियोमा राजेश घिमिरेको छायाँकन, बिनोद बमको सम्पादन तथा काजिश श्रेष्ठको कोरियोग्राफी र निर्देशन रहेको छ । दुर्गेस थापाको साथमा ट्विन्स दिदी बहिनी समारिका ढकाल र स्मारिका ढकालले कम्मर मर्काएका छन् । गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले प्रकाशनमा ल्याएको हो।

बाँकी भिडियोमा हेर्नुहोस् :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here