एक पुरुषले दुई महिलासँग विवाह गर्नैपर्ने बाध्यता, नगरे सजायँ

0
74

अफ्रिकी देश इरिट्रियामा दुई जना महिलासँग विवाह नगरे स’जाय मिल्ने का’नून रहेको छ । इरिट्रियामा हरेक पुरुषले कम्तीमा २ जना महिलासँग विवाह गर्नैपर्दछ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या निकै कम छ ।
सोही कारण सरकारले सबै पुरुषलाई दुईजना महिलासँग विवाह गर्नैपर्ने कानून बनाएको हो । कुनै पनि महिला अविवाहित बस्नु नपरोस् भन्ने मनशायले सरको यस प्रकारको अनौठो का’नूनको निर्माण गरेको छ। का’नूनको उल्लं’घन गरी दुईवटा विवाह नगर्ने पुरुषलाई जे’लको स’जाय हुन्छ । पुरुषलाई मात्र सजाय हुने होइन, महिलालाई पनि यदि पहिलो श्रीमतीको रुपमा विवाह गरेर भित्रिएका कुनैपनि महिलाले आफ्नो श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने प्रयास गरेमा त्यस्ता महिलालाई पनि स’जाय हुने कुरा कानू’नमा उल्लेख छ ।
श्रीमानलाई दोश्रो विवाह गर्नबाट रोक्ने महिलालाई जन्मकै’दको स’जाय हुनसक्ने प्राव’धान का’नूनमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here