एलइडी लाइटको जस्तै प्रकाश निस्किने कुवा

0
12

एजेन्सी – पोर्चुगलमा एउटा यस्तो कुवा छ जहाँबाट प्रकाश निस्किन्छ । जुन प्रकाश एलइडी लाइटको जस्तो हुन्छ । यद्यपी यो प्रकाश कहाँबाट र कसरी आइरहेको छ भन्ने कुरा अझैसम्म पनि पत्ता लाग्न सकेको छैन । यो कुवाको बनावट पनि निक्कै आकार्षक देखिन्छ । यो कुवा हजारौं वर्ष पुरानो र मानिन्छ । मानिसहरु यो कुवामा सिक्का हालेर आशिर्वाद माग्ने गर्दछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here