प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

0
26

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । उनले ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । आइतबार प्रधानमन्त्री ओलीले संसद विघटन गरेसँगै उनको चौतर्फि आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here