संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर शीतलनिवास पुगे प्रधानमन्त्री ओली

0
127

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिश गर्न शीतलनिवास पुगेका छन् ।राष्ट्रपतिले सिफारिश अनुसार विघटन गरेमा प्रतिनिधिसभा भंग हुनेछ र त्यसपछि सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी समेत नेकपाकै अर्को पक्षले गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here