चिसोले कठ्याङ्ग्रिएर बाजुरामा एकजनाको मृत्यु

0
19

बाजुरा – बाजुरा जिल्लाको बडीमालिका नगरपालिकामा चिसोले कठ्याङ्ग्रिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका-९ मार्तडीका ३७ वर्षीय लालबहादुर विक रहेको प्रहरीले जनाएको छ । विकलाई घरको भुइँतलामा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ। प्रहरीका अनुसार आफ्नै लापर्वाहीका कारण उनको चिसोले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here