पछिल्लो २४ घण्टामा थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि, १४८३ जना संक्रमणमुक्त

0
18

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६ हजार २८६ जनाको कोरोना परीक्षण हुँदा १०५६ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै सो अवधिमा १४८३ जना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जनामा संक्रमण पुष्टि भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here