ओली नआएपछि नेकपा सचिवालय बैठक आज पनि स्थगित

0
146

काठमाडौं – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली नै अनुपस्थित भएपछि केहीबेर बसेर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । यससँगै भोलिका लागि तय भएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । स्थायी कमिटी मंसिर २१ मा बस्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here