शंकर सिंहको शब्द संगीत तथा मोहन केसीको आवाजमा ‘किन छुरा हान्यौ’ बोलको गीत सार्वजनिक

0
232

काठमाडौं – दिक्षान्त मुभिज क्रिएसन प्रालिले आफ्नो नयाँ आधुनिक गीत प्रकाशनमा ल्याएको छ। विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत प्रकाशित ‘किन छुरा हान्यौ तिम्ले’ बोलको गीतमा शंकर सिंहको शब्द संगीत तथा मोहन केसीको आवाज रहेको छ।
शिशिर रेकर्डिङ्ग स्टुडियोमा रेकर्डिङ्ग गरिएको उक्त गीतको भिडियोमा शंकर सिंहको निर्देशन, राज बिसिको छायांकन तथा दुर्गा मगर , शोपिया तामांग , शंकर सिंह, सम्झना तामांग र ईब्रनको अभिनय रहेको छ । जुन भिडियोलाई सम्पादन खुम सिने एडिक र बिष्णु सुनारले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here