चिनियाँ राजदूत यान्छी र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता

0
348

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष पुस्पकमल दाहाललाइ चीनका राष्ट्रपति सि जिनपिनले लेखेको किताब उपहार दिएकी छिन। आज प्रचण्ड निवास खुमलटारमा भएको भेटवार्ताका क्रममा उनले सो किताव पनि उपहार दिएकि हुन्। भेटवार्तामा दुई देशबीचको सम्बन्धबारे कुराकानी भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here