पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण,५ हजार ६९९ संक्रमणमुक्त

0
17

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६६९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ३२ जनामा गरिएको परीक्षणमा १६६९ संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९५७ जना रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ५ हजार ६९९ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here