समाचार पछिल्लो २४ घण्टामा थप ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि November 4, 2020 0 112 Share Facebook Twitter काठमाडौं – काठमाडौं उपत्यकाका १८७८ जना सहित पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ३०९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार १४४ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।