पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ३,५२२ जना डिस्चार्ज

0
25

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप ३,५२२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here