‘ओखर काँचो छ’ भन्दै आए गायक विजय अर्याल , के रहेछ रहस्य हेर्नुहोस भिडियो

0
254

बुटवल – गायक विजय अर्यालले आफ्नो नयाँ गीत ‘ओखर काँचो छ’ लिएर बजारमा आएका छन्। ‘युनिक मुभिज बुटवल’ नामको युट्युव च्यानल मार्फत उनले आफ्नो गीत सार्वजनिक गरेका हुन्। गीतमा बिजय अर्याल र सन्ध्या आचार्यको सुमधुर स्वर सुन्न सकिन्छ भने लय शब्द पनि अर्यालकै रहेको छ।
यस्तै गीतको भिडियोमा भने राज के.सी. र सुनिता पोख्रेलको अभिनय रहेको छ। भिडियोको नृत्य निर्देशन सुनिता पोखरेलले गरेकी हुन क्यामेरामा विनोद चौधरी, ड्रोन अपरेटरमा रोहित चौधरी, निर्देशकमा विजय पोख्रेल रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here