पशुपति रिजाल र अनुशा रायमाझीको“आयो फेरि दशै” सार्वजनिक (भिडियो सहित)

0
290

काठमाडौँ – पशुपति रिजाल र अनुशा रायमाझीको स्वरमा “आयो फेरि दशै” बोलको गीत सार्वजनिक भएको छ । विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत प्रकासित उक्त गीतमा अभिनव चौहान र प्रकाश क्षेत्रीको निर्देशन,तथा सारिका के सी र प्रकाश क्षेत्रीको अभिनय रहेको छ । सो गितमा शब्द संगित तेजेन्द्र रिजालको रहेको छ । उक्त गीतको छायांकन बिरेन्द्र भट्टले गरेका छन् भने सो भिडियो सम्पादन बिकास ज्ञावालीले गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here