पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि ८८५ जना डिस्चार्ज

0
25

काठमाडौं – पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन् ।
यस्तै आज देशभर देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । जसमा संस्थागत आइसोलशेनमा ८ हजार ३२१ जना र होम आइसोलेशनमा १० हजार ६९८ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here