भान्छामा कार्यरत एक सदस्यमा कोरोना पोजेटिभ देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

0
30

काठमाडौं – भान्छामा कार्यरत एकजना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा आइतबारदेखि होम क्वारेन्टिनमा बसेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here