राई ईज किङ को स्वरमा बिजयको प्रतिभा प्रस्पुटन

0
206

काठमाडौं  – पछिल्लो समय covid-19 ले विश्व आक्रान्त छ । बिश्वाका हरेक क्षेत्रमा यस्को असर परिरहेको छ , जून परिनेशबाट नेपाल पनि अलग रहन सकेको छैन । करिब ६ महिना सम्म पटक पटक गर्दै लागू गरिएको लकडाउन र निषेधाज्ञाले देशको हरेक क्षेत्रमा असर पुर्‍याएको छ । यहि परिबेशमा नेपालको सङ्गीत क्षेत्रमा पनि यस्को असर परेको छ ।
यहि बरिबेशमा पछिल्लो समयमा नेपाली गायनका बादसाह राजेश पायल राइको स्वरमा रहेको गीत बजारमा आएको छ । रमेशकुमार पौडेलको रचना र शान्तिराम राईको संगीतमा तयार भएको उक्त गीत किरण कृयसन बाट बजार ब्यबस्थापन गरिएको “संमृद्द नेपाल सुखी नेपाली” नामक एल्बममा समाबेस गरिएको छ । बिगत लामो समयदेखी भारतले आफ्नो भनेर दाबी गरेको भुमी समाबेश गरि नेपालले नयाँ नक्सा सार्बजनिक गरेको बिषयलाई सुमधुर ढङ्गले प्रस्तुत गरिएको उक्त गीत मार्फत नेपाली कला क्षेत्रले एक प्रतिभावान कलाकार प्राप्त गरेको छ । स्कुले बिद्यार्थीको भुमिका निर्वाह गरेका बाल कलाकार बिजय डङ्गोलले भिडियोमा आफू भित्र रहेको कलालाई उत्कृष्ट रुपमा प्रस्तुत गर्दै यो क्षेत्रमा आफ्नो सुनौलो सम्भावना देखाएका छन । उत्कृष्ट कलाकारको रुपमा देखा परेको विजयको यो यात्रा सफोल बनोस हाम्रो शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here