राजेश पायल राइको आवाजमा ”हामि एउटै मान्छे हौँ” बोलको गीत लिएर आए टिका राइ ”शिव”(भिडियो सहित)

0
183

काठमाडौँ  – ”हामि एउटै मान्छे हौँ” बोलको रास्ट्रीय भावनाले ओतप्रोत गीत सार्वजनिक गरिएको छ। टिका राइ ”शिव” को शब्द रचना तथा बिकाश चौधरीको संगीत रहेको उक्त गीतलाई लोकप्रिय गायक राजेश पायल राइले गाएका हुन। गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा घनस्याम तिमल्सिना” एन्टिना” को निर्देशन , हरि कट्टेलको कोरियोग्राफी , मनोज खड्काको छायांकन , विवश भण्डारीको सम्पादन तथा तिल बहादुर कार्की / दुर्गा खवास / सदिक्षा / पुजा लगायतको अभिनय रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here